नुवाकोटमा स्ववियु निर्वाचन अन्योल: संयोजकको राजीनामापछि अनिश्चितकालका लागि स्थगित
                                बिहीबार, फागुन २९, २०८१
                                निर्वाचनको विषयलाई लिएर क्याम्पसमा असहज स्थिति नहोस् भन्ने उद्देश्यले संशोधित विधानअनुसार क्याम्पस आगामी चैत्र ६ गतेसम्मका लागि बन्द गरिएको छ। अहिले विद्यार्थी र क्याम्पस प्रशासन दुवै अन्योलमा छन्। नयाँ निर्वाचन समिति कहिले गठन हुन्छ भन्ने टुंगो नलागेपछि विद्यार्थीहरूमा अन्योल बढेको छ।
                            
                         
                                
                            
                                
                                        त्रिचन्द्र क्याम्पसको स्ववियु सभापतिमा नौ जना उम्मेदवार, नेविसंघका दुई बागी
                                    
                                
                                    बिहीबार, फागुन २९, २०८१
                                
                                
                                    त्रिचन्द्रमा नेविसंघका आधिकारिक उम्मेदवार गोविन्द कोइराला कायम भएका छन् भने सागर न्यौपाने र श्रीधर श्रेष्ठ स्वतन्त्र उम्मेदवार रहेका छन् ।  
                            
                         
                                
                            
                                
                                        त्रिवि केन्द्रीय क्याम्पसमा अध्यक्षका लागि १७ जनाको उम्मेदवारी
                                    
                                
                                    बिहीबार, फागुन २९, २०८१
                                
                                
                                    उनका अनुसार अनेरास्ववियुबाट सिद्धान्त भट्ट, नेपाल विद्यार्थी सङ्घबाट दीपकराज जोशी, अखिल (क्रान्तिकारी)बाट प्रवीन दाहाल, स्वतन्त्र विद्यार्थी समूहबाट दिनेश कार्की, नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट विलम सुवाल, नेपाली विद्यार्थी मञ्चबाट अक्कल रानाभाट, नयाँ शक्ति विद्यार्थी युनियनबाट नरेन्द्र सिंह महरा, स्वतन्त्र विद्यार्थी (त्रिवि)बाट उज्जलवहादुर खड्का, स्वतन्त्रबाट पद्मा भुसाल, सनम वली र दिप्रसन केसीलगायतले...
                            
                         
                                
                            
                                
                                        ३२ क्याम्पसमा अनेरास्ववियुका स्ववियु सभापति सर्वसम्मत (नामसहित)
                                    
                                
                                    बुधबार, फागुन २८, २०८१
                                
                                
                                    अनेरास्ववियुका प्रवक्ता प्रकाश पौडेलद्वारा आज जारी विज्ञप्तिअनुसार त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस धनकुटा बहुमुखी क्याम्पसमा अनेरास्ववियुका उम्मेदवार युवा तिमिल्सिना, माडव्य क्याम्पस पाल्पामा सौगात कोइराला, शिक्षा क्याम्पस बैतडीमा अकबर चन्द, सङ्खुवासभा बहुमखी क्याम्पसमा चेतन भण्डारी, तेज–निरला क्याम्पस मुस्ताङमा अञ्जु परियार, नवप्रभात क्याम्पस बैतडीमा सपना चन्द, मङ्गला शिक्षा क्याम्पस म्याग्दीमा एल्डिस पुन र...
                            
                         
                                
                            
                                
                                        त्रिचन्द्र कलेजको स्ववियुमा नेविसंघबाट सभापति तीन जनाको मनोनयन दर्ता
                                    
                                
                                    मंगलबार, फागुन २७, २०८१
                                
                                
                                    श्रेष्ठ सभापति शेरबहादुर देउवा पक्षका हुन् भने कोइराला महामन्त्री गगन थापा पक्षका हुन् । त्यस्तै न्यौपाने डा. शेखर कोइराला पक्षका भएको बताइएको छ ।   
                            
                         
                                
                            
                                
                                        स्ववियु निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदै
                                    
                                
                                    मंगलबार, फागुन २७, २०८१
                                
                                
                                    त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा आगामी चैत ५ गते स्ववियु निर्वाचन हुँदैछ । जसमा त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुन लागेको हो ।
                            
                         
                                
                            
                                
                                        स्ववियु निर्वाचनका लागि मनोनयन पत्र वितरण
                                    
                                
                                    सोमबार, फागुन २६, २०८१
                                
                                
                                    त्रिभुवन विश्वविद्यालय (त्रिवि) का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसले आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि आज प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको मनोनयन पत्र वितरण तथा विद्यार्थी सङ्गठन दर्ता गराएको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए ।
                            
                         
                                
                            
                                
                                        स्ववियु निर्वाचन शान्तिपूर्ण वातावरणमा गराउन प्रहरीलाई निर्देशन
                                    
                                
                                    बुधबार, फागुन २१, २०८१
                                
                                
                                    बुधबार बिहान गृहमन्त्री लेखकले गृह मन्त्रालयमा प्रहरी प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरसहित उच्च पदस्थ प्रहरी अधिकारीहरूलाई मुलुकका विभिन्न क्याम्पसहरूमा हुने स्ववियु निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा प्रबन्ध मजबुत बनाउन निर्देशन दिएका हुन् ।
                            
                         
                                
                            
                                
                                        स्ववियु निर्वाचनबारे त्रिविले दियो यस्तो निर्देशन
                                    
                                
                                    शुक्रबार, फागुन १६, २०८१
                                
                                
                                    २- संघ सङ्गठन समूह दर्ता फारम एजेन्ट संख्या उम्मेदवारी फिर्ता फारम, मुचुल्का ढांचा लगायत आवश्यक फारमहरु क्याम्पस/कलेजको निर्वाचन समितिले तयार गर्नेछ ।
                            
                         
                                
                            
                                
                                        स्ववियु निर्वाचन चैत ५ गते हुने
                                    
                                
                                    सोमबार, माघ ७, २०८१
                                
                                
                                    यसअघि २०७९ चैत ५ गते स्ववियु निर्वाचन भएको थियो । प्रत्येक दुई दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालदेखि नियमित रुपमा हुन सकेको थिएन । विसं २०६५ चैत ६ गते भएको स्ववियु निर्वाचन एकैपटक २०७३ चैत १५ गते भएको थियो । त्यसपछि २०७९ चैत ५ गते देशभरि नै केही क्याम्पसबाहेक...
                            
                        
            साताको लोकप्रिय
        
    

 
                     
                     
                     
                     
                     
                    