Harsamaya
खड्गी समाज द्वारा नायः खिं बाजा बोल पुस्तक सार्वजनिक
खड्गी समाज द्वारा नायः खिं बाजा बोल पुस्तक सार्वजनिक प्रतीक खड्गीद्वारा लिखित र उजान नेवा शाहीद्वारा बोल सङ्कलन गरिएको उक्त पुस्तक नेपाल राष्ट्रिय खड्गी समाज, काठमाडौँ जिल्ला समितिद्वारा प्रकाशित गरिएको हो । काठमाडौँ महानगरपालिकाको सहयोगमा प्रकाशित पुस्तकमा नायः खिं बाजाको ऐतिहासिक, धार्मिक र सांस्कृतिक पक्षहरू प्रस्तुत गरिएको छ ।
‘सुनुवार भाषा सिकौँ’ पुस्तक विमोचन
‘सुनुवार भाषा सिकौँ’ पुस्तक विमोचन सुनुवार भाषा र साहित्यका जानकार लोकप्रिय सुनुवारद्वारा लिखित ‘सुनुवार भाषा सिकौँ’ (कोइँचलो : शैँसै) पुस्तक मङ्गलबार विमोचन गरिएको छ।
१२६ लेखकको लेख भएको भानु स्मारिका विमोचन 
१२६ लेखकको लेख भएको भानु स्मारिका विमोचन  नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा ‘भानु स्मारिका’नामक पुस्तकको भव्य विमोचन भएको छ। ताप्लेजुङस्थित भानु माध्यमिक विद्यालयको हीरक जयन्तीको अवसरमा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सभामुख देवराज घिमिरेले पुस्तक विमोचन गरेका हुन् । 
Weather Update