Harsamaya
विपद् व्यवस्थापनमा सबै तह र क्षेत्रको सहभागिता आवश्यक
विपद् व्यवस्थापनमा सबै तह र क्षेत्रको सहभागिता आवश्यक आइतबार आयोजित राष्ट्रिय सिमेक्स ‘अन्त्यदेखि–अन्त प्रारम्भिक चेतावनी प्रणाली’कार्यक्रममा बोल्दै उनले नेपाल सरकार, विभिन्न मन्त्रालय, प्रदेश तथा स्थानीय सरकारसँगै निजी क्षेत्र, सामुदायिक संस्था र संघसंस्थालाई समेटेर काम भइरहेको बताए।
 प्राधिकरणले भन्यो - हावाहुरी र भारी वर्षाको सम्भावना छ सचेत रहनूस्
 प्राधिकरणले भन्यो - हावाहुरी र भारी वर्षाको सम्भावना छ सचेत रहनूस् साथै, कमजोर संरचना र विद्युत् तारहरूमा जोखिम हुनसक्ने भएकाले विद्युत् उपकरण नचलाउन समेत उनको अनुरोध छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयात्मक बैठक जारी
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयात्मक बैठक जारी गृहमन्त्री रमेश लेखकको उपस्थितिमा समिति बैठकमा देशभरका सबै जिल्ला प्रशासन प्रमुखहरूसँग जुम मार्फत छलफल भइरहेको छ । बैठकमा मधेश प्रदेश विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको सन्दर्भमा भर्चुअल रूपमा छलफल भइरहेको छ ।
हराएका व्यक्तिको खोज र उद्धार कार्यलाई निरन्तरता दिने विपद व्यवस्थापन परिषद्को निर्णय (भिडियोसहित)
हराएका व्यक्तिको खोज र उद्धार कार्यलाई निरन्तरता दिने विपद व्यवस्थापन परिषद्को निर्णय (भिडियोसहित) राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण समितिको बैठकले रसुवागढीमा गएको भीषण बाढीका पीडितप्रति श्रद्धाञ्जली प्रकट गर्दै पुनःनिर्माण र राहत कार्यमा जोड दिनका लागि महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ ।
‘आगलागी बढ्न सक्छ सचेत रहनू’
‘आगलागी बढ्न सक्छ सचेत रहनू’ उनले आजै मात्र काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाबाट सुरु भई बेथानचोक गाउँपालिकाको वन क्षेत्र र देशका अन्य स्थानमा लागिरहेको वन डढेलो र त्यस घटनाप्रति प्राधिकरणको ध्यानाकर्षण भएको बताए । 
प्राधिकरण कार्यकारी प्रमुखको जिम्मेवारी डा भीष्मकुमार भुसाललाई
प्राधिकरण कार्यकारी प्रमुखको जिम्मेवारी डा भीष्मकुमार भुसाललाई विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली, २०७६ को नियम ५ (ग) बमोजिम डा भुसाललाई कार्यकारी प्रमुखको जिम्मेवारी दिइएको हो । गत पुस १ गते कार्यकारी प्रमुख अनिल पोखरेलको कार्यकाल समाप्त भएपश्चात् हाल नयाँ कार्यकारी प्रमुख नियुक्तिको प्रक्रिया अगाडि बढेको छ ।
Weather Update