कोशी प्रदेशका पूर्व मुख्यमन्त्रीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न कांग्रेसको माग (विज्ञप्तिसहित)
                                आइतबार, माघ ६, २०८१
                                आइतबार विज्ञप्ति सार्वजनिक गर्दै कांग्रेसले केही व्यक्तिले हिजो राति झापामा गरेको कोशी प्रदेश सभापति एवं संसदीय दलका नेता थापामाथि गरेको आक्रमणको घोर निन्दा र भर्त्सना गरेको हो  । उक्त घटनामा संलग्न व्यक्तिहरूलाई कडा कानुनी कारबाहीका लागि सरकारसँग माग गरेको हो ।
                            
                        
            साताको लोकप्रिय
        
    
