Harsamaya
२७ प्रतिशत नागरिकले मात्रै शुद्ध पानी पिउन पाएका छन् - मन्त्री यादव
२७ प्रतिशत नागरिकले मात्रै शुद्ध पानी पिउन पाएका छन् - मन्त्री यादव अबको एक वर्षमा ५७ प्रतिशतले उक्त सुविधा प्राप्त गर्ने गरि सरकारले काम गरिरहेको र खानेपानी आयोजना निर्माणमा नागरिकको लगानी ३० प्रतिशत उपभोक्ता समितिलाई कर तिर्नुपर्ने बाध्यता भएको बताउँदै उनले यो सबै नागरिकको हितमा नभएको बताए। हामी यस्ता निर्देशिका खारेजीको तयारीमा छौँ मन्त्री यादवले भने।
कराते प्रतियोगितामा चौतारा साँगाचोकगढी पहिलो
कराते प्रतियोगितामा चौतारा साँगाचोकगढी पहिलो नेपाल गोजु–रियो कराते–दो सङ्घ शाखा डोजो मेलम्चीको आयोजनामा भएको राष्ट्रिय खुला कराँते प्रतियोगिता मेलम्चीमा सम्पन्न भएको छ । प्रतियोगितामा चौतारा साँगाचोकगढी नगरपालिका सिन्धुपाल्चोक १९ स्वर्ण, सात रजत र १३ कास्यसहित पहिलो भएको छ ।
Weather Update