पाँचथरमा कांग्रेसका नरेन्द्रकुमार केरुङ विजयी
आइतबार, फागुन २४, २०८२
उनका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका हस्तराज शेर्माले १४ हजार ७३४ मत प्राप्त गरे । केरुङ श्रम संस्कृति पार्टीका शेर्माभन्दा दुई हजार ४९९ बढी मत प्राप्त गर्दै विजयी भएका हुन् ।
बाढीको कारण खोलामा फसेका ४ जना मानिसलाई सकुशल उद्धार
बुधबार, भदौ ११, २०८२
घटनाको जानकारी प्राप्त हुनसाथ तत्काल प्रहरी चौकी फलैँचा, इलाका प्रहरी कार्यालय च्याङथापु र अमरपुरबाट खटिएको प्रहरी टोलीले पानी परिरहेको र खोलामा भेल बाढी आईरहेको कारण उद्धार गर्न कठिनाइ भएकोले उनीहरूलाई राती खानको लागी चाउचाउ र लाइटरलाई ढुङ्गामा पोको पारेर फाली उपलब्ध गराएका थिए ।
साताको लोकप्रिय

