राष्ट्रिय भलिबल प्रतियोगिताः हेल्प नेपाल क्वाटरफाइनलमा
आइतबार, पुस १३, २०८२
तीन पाकिस्तानी खेलाडीको साथ पाएको हेल्प नेपालले मणिमुकुन्द भलिबल क्लबमाथि पहिलो सेट २५–१६, दोस्रो सेट २५–१९ तथा तेस्रो सेट २५–२२ ले पाखा लगाउँदै जित हासिल गर्यो । समूह ‘ए’ को पहिलो खेलमा हेल्प नेपालले विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ३–० को सोझो सेटमा हराएको थियो।
नेपाली महिला टोली खो खो विश्वकपको फाइनलमा प्रवेश
शनिबार, माघ ५, २०८१
नेपाली महिला टोली खो खो विश्वकपको फाइनलमा प्रवेश गरेको छ । शनिबार सेमिफाइनलमा युगान्डालाई पराजित गर्दै नेपाली टोलीले फाइनल यात्रा तय गरेको हो ।
साताको लोकप्रिय

