Harsamaya
पक्राउबाट बच्न चार तहको सुरक्षा, घरमै सञ्चालन गर्दै थिए लागुऔषध कारोबार
पक्राउबाट बच्न चार तहको सुरक्षा, घरमै सञ्चालन गर्दै थिए लागुऔषध कारोबार प्रहरीका अनुसार केसीको साथबाट खैरो हेरोइनसहित लागुऔषध तौलने डिजिटल तराजु एक थान र फरक–फरक सिम प्रयोग गरिएका पाँच थान मोबाइल बरामद गरिएको छ।
 १०१ ग्राम खैरो हेरोइनसहित दुई भारतीय नागरिक पक्राउ 
 १०१ ग्राम खैरो हेरोइनसहित दुई भारतीय नागरिक पक्राउ  पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रंगेली मोरङमा बुझाइएको छ।
कैद भुक्तान गरी धरौटीमा छुटेका मनिष फेरि खैरो हेरोइनसहित पक्राउ
कैद भुक्तान गरी धरौटीमा छुटेका मनिष फेरि खैरो हेरोइनसहित पक्राउ पक्राउ पर्नेमा काठमाडौंको नागार्जुन नगरपालिका–३ का २७ वर्षीय मनिष श्रेष्ठ, २९ वर्षीय रोहित महर्जन र काठमाडौं महानगरपालिका–१६ का २० वर्षीय सम्भव बस्नेत रहेका छन्।
खैरो हेरोइनसहित एक जना पक्राउ
खैरो हेरोइनसहित एक जना पक्राउ लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  
खैरो हिरोईनसहित अछामबाट एक जना पक्राउ
खैरो हिरोईनसहित अछामबाट एक जना पक्राउ अछामको मंगलसैन नगरपालिका–३ बसपार्क स्थित सडकखण्डबाट प्रहरी चौकी मंगलसेन अछामबाट खटिएको प्रहरी टोलीले कैलालीको जानकी गाउँपालिका–१ बस्ने २२ वर्षीय रोहित विकलाई बुधवार पक्राउ परेका छ।
खैरो हेरोइनसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित दुई जना पक्राउ कैलालीमा खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्। घोडाघोडी नगरपालिका–१ भजनीबाट सोही ठाउँ बस्ने ३० वर्षीय महेश चन्द पक्राउ परेका हुन्। चन्दलाई ६ ग्राम ६०० मिलिग्राम खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
Weather Update