चीनद्वारा पाकिस्तानी उपग्रह अन्तरिक्षमा प्रक्षेपण
                                शुक्रबार, माघ ४, २०८१
                                चीनले शुक्रबार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट एउटा पाकिस्तानी उपग्रह अन्तरिक्षमा पठाएको छ ।
पीआरएससी–इ०१ नामको स्याटेलाइट दिउँसो १२:०७ मा प्रक्षेपण गरिएको थियो ।  उक्त स्याटेलाइट लङ मार्च–२डी वाहक रकेटद्वारा आफ्नो कक्षमा सफलतापूर्वक प्रवेश गर्यो ।
                            
                        
            साताको लोकप्रिय
        
    
