Harsamaya
जिम्मेवार वहन गर्न नसक्ने ‘नक्कली कम्युनिष्ट’ हो :  गौतम
जिम्मेवार वहन गर्न नसक्ने ‘नक्कली कम्युनिष्ट’ हो : गौतम उनले भने, ‘मैले जनतामा सिधै गइहाल्ने जिम्मेवारी खोजेको हुँ । जनतामा सिधै जाने माध्यम के हुन सक्छ र समाजवादी पार्टीमा त्यस्तो के छ सबै थाहा छैन । त्यसको पहिचान खोजिरहेको छु ।’ नेता गौतमले समाजवादीका नेताहरू काठमाडौं केन्द्रित भएको भन्दै पार्टीले प्रत्येक सदस्यले एउटा जिम्मेवारी वहन गर्न दिनुपर्ने बताए ।
नेकपा एसमा वामदेवले पाए तेस्रो वरियताक्रम
नेकपा एसमा वामदेवले पाए तेस्रो वरियताक्रम त्यस्तै केन्द्रीय सदस्यमा भगवती विष्ट, दुर्गादत्त भण्डारी, राधेश्याम गुप्ता, इमानसिंह भारती, रवीन्द्र वम, तोफा यादव, विद्याप्रसाद शर्मा, रामप्रसाद अधिकारी र मोहमद शेर बागवानलाई रहेका छन् ।
युद्ध र रगत बगाएर मात्र समाजवाद प्राप्त हुँदैन : वामदेव गौतम [भिडियो]
युद्ध र रगत बगाएर मात्र समाजवाद प्राप्त हुँदैन : वामदेव गौतम [भिडियो] उनले भने, ‘युद्ध र रगत बगाएर मात्र कम्युनिष्ट पार्टीले सोचेको समाजवाद प्राप्त हुन्छ भन्नेमा म छैन । त्यही भएर नै हामीले नेपालको संविधानमा लोकतान्त्रिक, मूल्य मान्यतामा आधारित समाजवाद भनेका छौ । हामी जाने त्यही बाटोमा हो र त्यही निर्माण गर्ने हो । त्यो नभएकाले सोभियत संघ असफल भयो र पूँजीवाद...
एमालेले पर्ख पर्ख भन्यो खबर आएन अनि समाजवादीतिर जाने निर्णय गर्यौ - वामदेव गौतम [भिडियो]
एमालेले पर्ख पर्ख भन्यो खबर आएन अनि समाजवादीतिर जाने निर्णय गर्यौ - वामदेव गौतम [भिडियो] ‘मैले नेकपा एमाले निर्माण गर्न सबैभन्दा बढी योगदान गरेको छु । सबैभन्दा बढी खतरा मोलेर काम गरेको छु । विद्या भण्डारीसँग पनि मैले त्यो क्षमता पाइन । म नेकपा एकीकृत समाजवादीमा जाँदैछु । एकीकृत समाजवादीमा रहेका कार्यकर्ता मैले संघर्ष गरेर निर्माण गरेका कार्यकर्ता हुनुहुन्छ ।’
एमालेसँगको एकताको च्याप्टर क्लोज भएको छैन - वामदेव गौतम
एमालेसँगको एकताको च्याप्टर क्लोज भएको छैन - वामदेव गौतम शुक्रबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै गौतमले एमाले अध्यक्ष केपी ओलीले बोलाए आफू वार्ता गर्न जाने भन्दै एकताको च्याप्टर क्लोज भइनसकेको बताएका हुन् । एमाले केन्द्रीय कमिटीले निर्णय गरेर एकता गर्ने निर्णय गरे आफू एमालेमा जाने उनले बताए । त्यसका लागि सम्मानजनक जिम्मेवारी दिनुपर्ने उनको भनाइ छ ।
Weather Update