२ अर्ब १६ करोडको क्रिप्टो कारोबार गरेको आरोपमा युवक पक्राउ
बिहीबार, कात्तिक १२, २०८३
बाइनान्समार्फत २ अर्ब १६ करोड रुपैयाँभन्दा बढीको क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा २८ वर्षीय सुनिलकुमार यादव पक्राउ परेका छन्।
साताको लोकप्रिय

