Harsamaya
कविता : जन्मदिन (भिडियोसहित)
कविता : जन्मदिन (भिडियोसहित) हरेक सालको एक दिन मलाई एकदम दुख लाग्छ  चुपचाप म मेरा दुख लुकाउन लाग्छु मलाई मन भारी हुने दिन, मेरो जन्मदिन हो जहाँ म होइन मेरा आफ्नूहरू खुशी हुन्छन् ,  शुभकामनाका अनगिन्ती कोसेली पठाउँछन् ।
Weather Update