जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न डा। कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह
शुक्रबार, असोज ३०, २०८३
अमेरिकाका लागि नेपालका पूर्व राजदूत तथा अल्पविकसित मुलुकहरूका गैर सरकारी संस्थाहरूको सञ्जाल, एलडीसी बाच, का पूर्व विश्व संयोजकसमेत रहेका डा। कार्कीले विकासशील मुलुकहरू एकैसाथ ऋणको दबाब, जलवायुजन्य विपद्, सीमित सरकारी वित्तीय स्रोत र बढ्दो विकास आवश्यकताको चपेटामा परेको उल्लेख गरे ।
साताको लोकप्रिय

