एक क्विन्टल सडेगलेको माछा र मासु बरामद गरी नष्ट
बिहीबार, असोज २९, २०८३
टोलीले ८३ किलो मासु र २६ किलो माछा नियन्त्रणमा लिएर खाल्डोमा गाडेर नष्ट गरेको उपप्रमुख संग्रौलाले जानकारी दिए ।
साताको लोकप्रिय

