दशैं तिहारका लागि २२ हजार क्विन्टल चिनी मौज्दात, अभाव नहुने खाद्य कम्पनीको दाबी
बिहीबार, असोज २९, २०८३
चाडपर्वमा माग बढे पनि उपभोक्तालाई चिनीको अभाव हुन नदिने गरी मौज्दात र वितरण व्यवस्थापन गरिएको मिश्रले बताए ।
साताको लोकप्रिय

