नेपाल–जापान जोड्न सबै छाडेर आएको हुँ : प्रस्तावित राजदूत थापा
बुधबार, असोज २८, २०८३
बुधबार संसदीय सुनुवाइ समितिमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले नेपाल–जापान सम्बन्धलाई थप सुदृढ बनाउन आफूले जापानको अवसर छाडेर आएको बताए ।
साताको लोकप्रिय

