घटस्थापनाको धार्मिक तथा सांस्कृतिक महत्व विशेष छ : डा. नारायण प्रसाद निरौला
आइतबार, असोज २५, २०८३
घटस्थापनाका अवसरमा बिहानै शुद्ध स्थानमा विधिपूर्वक पूजा गरी माटो वा बालुवामा जौ छरेर जमरा राखिन्छ । त्यसपछि कलश स्थापना गरी देवी भगवतीको पूजा आराधना गरिन्छ ।
साताको लोकप्रिय

