Harsamaya
निर्माण ढिलाइ हुनुमा ठेकेदार मात्र दोषी होइनन्, कर्मचारीको भूमिका पनि हेर्नुपर्छ : आङ दोर्जे लामा [भिडियोसहित]
निर्माण ढिलाइ हुनुमा ठेकेदार मात्र दोषी होइनन्, कर्मचारीको भूमिका पनि हेर्नुपर्छ : आङ दोर्जे लामा [भिडियोसहित] उनले सरकारसँग भएका विगतका सहमतिहरू कार्यान्वयन गराउन र रुग्ण ठेक्काहरूलाई कि त पर्याप्त बजेट दिएर सम्पन्न गर्ने वा आपसी सहमतिमा अन्त्य गर्ने नीति लिनुपर्नेमा जोड दिए ।
स्रोत सुनिश्चित नहुँदा ३० हजारभन्दा बढी आयोजना अलपत्र
स्रोत सुनिश्चित नहुँदा ३० हजारभन्दा बढी आयोजना अलपत्र निर्माण उद्योगले कृषिपछिको ठूलो रोजगारीका रूपमा २५ लाखभन्दा बढीलाई रोजगारी दिँदै आएको उल्लेख गर्दै पूर्वाधार क्षेत्रको द्रुत विकासका लागि उद्योगमैत्री नीति तथा आधुनिक प्रविधि आवश्यक रहेको महासंघले जनाएको छ।
बालेनले दिएको अभिव्यक्तिप्रति निर्माण व्यवसायी महासंघको आपत्ति
बालेनले दिएको अभिव्यक्तिप्रति निर्माण व्यवसायी महासंघको आपत्ति पत्रकार सम्मेलनको अन्त्यमा महासंघले निर्माण उद्योगमैत्री नीति र कानूनी सुधारमार्फत पूर्वाधार विकासलाई तीव्रता दिन सबै राजनीतिक दल र सरोकारवालालाई जिम्मेवार अभिव्यक्ति दिन आग्रह गरेको छ ।
सरकारले काम गरेको भुक्तानी नदिएपछि निर्माण व्यवसायीले गरे आन्दोलनको घोषणा, यस्ता छन् कार्यक्रम 
सरकारले काम गरेको भुक्तानी नदिएपछि निर्माण व्यवसायीले गरे आन्दोलनको घोषणा, यस्ता छन् कार्यक्रम  माघ १८ गते राजधानीस्थित माइतीघर मण्डलामा धर्ना दिने, २० गते प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने र २१ गतेदेखि राजधानी प्रवेश गरेर पूर्व पश्चिमका नाका ठप्प पार्ने कार्यक्रम तय भएको महासचिव रोशन दाहालले जानकारी दिए ।
Weather Update