खुस्बु ओलीको सरकारलाई प्रश्न : आफैँ प्रश्नपत्र बनाउने, परीक्षामा सहभागी भएर प्रथम पनि हुने यो कस्तो सुशासन ?
बिहीबार, असोज १५, २०८३
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ओलीले प्रधानमन्त्री कार्यालयभित्रै भएको भनिएको उक्त प्रक्रियाबारे प्रश्न उठाउँदै संसदीय छानबिन समिति गठन गरी अनुसन्धान गर्न माग गरिन् ।
साताको लोकप्रिय

