पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति (भिडियोसहित)
सोमबार, असोज १२, २०८३
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गिरीले पूर्वप्रधानन्यायाधीश जबरालाई सुरक्षा खतरा रहेको भनिए पनि राति प्रहरीबाट पक्राउ गरिएको भन्दै प्रश्न उठाए । सुरक्षा खतरा भएको अवस्थामा सम्बन्धित व्यक्तिलाई सुरक्षित राख्नुपर्नेमा पक्राउ गरेर लगिएको उनको भनाइ थियो ।
साताको लोकप्रिय

