कुलेखानी ड्यामको ढोका खोलिएको होइन : प्रमुख जिल्ला अधिकारी (भिडियोसहित)
आइतबार, असोज ११, २०८३
उनका अनुसार ड्यामको ढोका खोल्नुपर्ने अवस्था आएमा तल्लो तटीय क्षेत्रमा पानीको बहाव बढ्न सक्ने तथा देउराली–सिस्नेरी सडकखण्डका केही स्थानमा विपद्को जोखिम सिर्जना हुन सक्ने भएकाले सम्भावित जोखिम न्यूनीकरणका लागि सडक बन्द गरिएको हो ।
साताको लोकप्रिय

