नयाँ कुमारी आर्यताराको पहिलो नगर परिक्रमा
शनिबार, असोज १०, २०८३
वर्षाका बीच पनि काठमाडौं दरबार स्क्वायरमा हजारौँ भक्तजन भेला भएका थिए । भक्तजनले जीवित देवीदेवताका रूपमा पूजा गरिने कुमारी, गणेश र भैरवको दर्शन गरेका थिए ।
साताको लोकप्रिय

