तिम्बुङ पोखरी वरिपरि फुल्दै कस्तुरी झार, हिमाली सौन्दर्यमा पर्यटक मोहित
आइतबार, भदौ २८, २०८३
गर्मी याममा फूल फुल्ने मौसममा पोखरी वरिपरि फैलिएका यी कस्तुरी झार प्रजातिका फूलहरूले हिमाली भूभागलाई चित्र जस्तै सुन्दर बनाइदिन्छन् ।
साताको लोकप्रिय

