Harsamaya
संसदमा आशिकाको प्रश्न : देश हाँक्ने चाँही नयाँ नेता र मन्त्री, तर गाडी चल्ने इन्जिन चाहिँ उही थोत्रा किन ? (भिडियोसहित)
संसदमा आशिकाको प्रश्न : देश हाँक्ने चाँही नयाँ नेता र मन्त्री, तर गाडी चल्ने इन्जिन चाहिँ उही थोत्रा किन ? (भिडियोसहित) सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद तामाङले आकाशमा बादल देखिए पनि जमिनमा सवारीसाधनको धुवाँले नागरिक निसास्सिनुपर्ने अवस्था रहेको बताइन्।
ग्यासको लाइनभन्दा मन्त्रीको लाइन बढी हुने भयो : आशिका तामाङ
ग्यासको लाइनभन्दा मन्त्रीको लाइन बढी हुने भयो : आशिका तामाङ उनले ग्यासको कृत्रिम अभाव सिर्जना गरेर नागरिकलाई दुःख दिने प्रवृत्तिप्रति प्रश्न उठाउँदै सरकारभन्दा माफिया शक्तिशाली भएको हो कि भन्ने आशंका व्यक्त गरिन् ।
Weather Update