‘जलाकी’ बाट डेब्यु अभिनेत्री साहारा हाङमा लिम्बुको चारित्रिक पोस्टर सार्वजनिक
शुक्रबार, भदौ २६, २०८३
सिक्किमकी साहारा मिस टिन इन्डिया २०२२ र मिस टिन २०२२की विजेता हुन् । उनले मिस टिन यूनिभर्स २०२२ प्रतिस्पर्धा गरेकी थिइन् । साथै मिस बेस्ट र्याम्पवाक सिक्किम, मिस कन्जेनियालिटी इन्डिया, अन्तर्राष्ट्रिय किशोर प्रतियोगितामा भारतको प्रतिनिधित्व गर्ने पहिलो उत्तरपूर्वी किशोरी र मिस इन्डिया सिक्किम २०२४ मा पनि सहभागी भएकी थिइन् ।
साताको लोकप्रिय

