जेनजी आन्दोलनका घाइतेहरूको नाटक प्रदर्शन , जेनजी घाइतेहरूको संघर्ष अझै जारी छ
बिहीबार, भदौ २५, २०८३
जेनजी आन्दोलनका क्रममा भएका घटना, त्यसबाट घाइते तथा सहिद परिवारले भोगिरहेको पीडा र सरकारले पूरा गर्न बाँकी रहेका अपेक्षालाई नाटकमार्फत प्रस्तुत गरिएको हो ।
साताको लोकप्रिय

