जेन–जी आन्दोलनको सम्झनामा ‘प्रतिध्वनि’ कला प्रदर्शनी सुरु, फोटो पत्रकारलाई गोली लाग्नुअघिका तस्वीरहरू प्रदर्शनमा
बुधबार, भदौ २४, २०८३
आन्दोलनका क्रममा बानेश्वरस्थित संसद् भवन अगाडि गोली लागेर घाइते भएका फोटोपत्रकार ढुङ्गानाले आफू घाइते हुनुभन्दा ठीक अगाडिसम्म माइतीघरदेखि बानेश्वरसम्म खिचेका तस्बिरहरू प्रदर्शनीमा समावेश गरिएको जानकारी दिए ।

