अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म किन लिएन प्रहरीले जाहेरी ?
शनिबार, भदौ २०, २०८३
शनिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी आफूहरुले हत्यालगत्तै जाहेरी दिदा पनि दोषीलाई उन्मुक्ति दिने नियतका साथ प्रहरीले दर्ता गर्न नमानेको जनाएकी छन् ।

