सुरुङमा फसेका नागरिकको उद्धार गर्न प्रविधि छैन भन्नु लज्जाजनक : सांसद शर्मा
बिहीबार, भदौ १८, २०८३
उनले भनिन्,‘यही भाद्र १० गते भोटेकोशीमा आएको अकल्पनिय र प्रलयकारी बाढीका कारण आज हजारौं परिवारको ‘अपूरणीय क्षति, अर्बौंका भौतिक संरचना ध्वस्त भएका छन् ।’

