मधेसमा १ हजार ९३८ उद्योग–व्यवसाय बन्द
मंगलबार, भदौ ९, २०८३
सोही अवधिमा प्रदेशमा ५ हजार ६८ नयाँ उद्योग दर्ता भएका छन् भने ७ हजार ५४० उद्योग नवीकरण भएका छन्। नयाँ उद्योगमध्ये पर्सामा सबैभन्दा बढी १ हजार १०१ र सप्तरीमा सबैभन्दा कम ३१४ दर्ता भएका छन्।
साताको लोकप्रिय

