Harsamaya
धवलशम्शेरले दर्ता गरे ‘जय नेपाल पार्टी’, दुर्गा प्रसाईंलाई सहकार्यको निम्तो
धवलशम्शेरले दर्ता गरे ‘जय नेपाल पार्टी’, दुर्गा प्रसाईंलाई सहकार्यको निम्तो दल दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै राणाले दुर्गा प्रसाईंलाई पार्टीमा सहभागी हुन स्वागत गर्ने बताए । उनले प्रसाईं र आफूहरूबीच पछि सहकार्य हुने जानकारी दिए ।
Weather Update