सरकार र मृतक मेहताको परिवारबीच सातबुँदे सहमति
मंगलबार, साउन २६, २०८३
मेहताका अभिभावक र नेपाल सरकारका गृहमन्त्री सुधन गुरुङबीच आज भएको सहमतिअनुसार मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने सहमति भएको हो ।
साताको लोकप्रिय

