८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन
शुक्रबार, साउन २२, २०८३
करिब ८ करोड ९५ लाख रुपैयाँको लागतमा पुनःनिर्माण गरिएको सत्तलको उद्घाटन बिहीबार महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले गरिन् ।
साताको लोकप्रिय

