अरनिको र मेची राजमार्ग पूर्ण अवरुद्ध, अन्य सडकमा पनि अवरोध
सोमबार, साउन १८, २०८३
प्रहरीका अनुसार सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ चारकिलो (तातोपानी जाने सडक) र भोटेकोशी गाउँपालिका–२ कोदारी क्षेत्रमा पहिरो खसेपछि अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
साताको लोकप्रिय

