Harsamaya
तीन अर्ब ३६ करोड बराबरको कृषिजन्यवस्तु निर्यात 
तीन अर्ब ३६ करोड बराबरको कृषिजन्यवस्तु निर्यात  प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा रु तीन अर्ब ३६ करोड ७८ लाख ६० हजारबराबरको कृषिजन्य वस्तु निर्यात भएको छ ।
मेची भन्सारबाट १२ अर्ब २८ करोडको मालसामान आयात
मेची भन्सारबाट १२ अर्ब २८ करोडको मालसामान आयात यो  आव २०८१/८२ को सोही अवधिको तुलनामा रु एक अर्ब ४४ करोड २७ लाख अर्थात् १३ दशमलव ३१ प्रतिशतले बढी हो ।
कर्णालीका कृषि उत्पादन युरोप निर्यात
कर्णालीका कृषि उत्पादन युरोप निर्यात कर्णालीका कृषि उत्पादनहरु युरोप निर्यात हुन थालेपछि किसानहरु खुशी भएका छन् ।
‘नेपालको निर्यात ८१.८० प्रतिशतले वृद्धि’
‘नेपालको निर्यात ८१.८० प्रतिशतले वृद्धि’ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको निर्यातमा यस वर्ष इतिहासकै उच्च बिन्दु हासिल भएको दाबी गरेका छन् ।
खानेतेलको मूल्य  ४० रुपैयाँसम्म बढ्यो
खानेतेलको मूल्य  ४० रुपैयाँसम्म बढ्यो पछिल्लो चार महिनाको बीचमा खानेतेलको भाउ प्रतिलिटर १५ देखि ४० रुपैयाँसम्म बढेको छ ।
वीरगञ्ज नाका हुँदै भटमास र सूर्यमुखी तेलको निर्यात बढ्यो
वीरगञ्ज नाका हुँदै भटमास र सूर्यमुखी तेलको निर्यात बढ्यो वीरगञ्ज नाका हुदैँ चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा भटमास र सूर्यमुखीको प्रशोधित तेल विदेशी मुलुकमा निर्यात बढेको छ ।
फ्रान्ससम्म पुग्छ धूपी, पाती र मेन्थाको तेल
फ्रान्ससम्म पुग्छ धूपी, पाती र मेन्थाको तेल इलाममा उत्पादित जडीबुटीको तेल विदेश निर्यात भइरहेको छ । माईजोगमाई गाउँपालिकास्थित नित्यराज दहालको उद्योगमा उत्पादित तेल विदेश निर्यात हुन थालेको हो ।  दहालले १३ वर्षअघि स्थापना गरेको यस उद्योगबाट भएको वर्षदेखि तेललगायत स्थानीय जडीबुटी विदेश निर्यात हुन थालेको बताए ।
विदेशी बजारमा कर्णालीको अदुवा
विदेशी बजारमा कर्णालीको अदुवा कर्णालीमा उत्पादित अदुवा र बेसार युरोपसम्म पुग्न थालेको छ । 
Weather Update