Harsamaya
प्रदेशलाई अधिकारसम्पन्न बनाउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री शाह
प्रदेशलाई अधिकारसम्पन्न बनाउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री शाह ‘संविधान बलियो भए मात्रै सम्पूर्ण नेपालीको भविष्य बलियो हुन्छ,’ भन्दै प्रधानमन्त्री शाहले सबै राजनीतिक दल, सामाजिक तथा धार्मिक नेतृत्व तथा आम नागरिकलाई संवाद, संयमता र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिन आह्वान गरे।
रास्वपामा बालेन्द्र शाह वरिष्ठ नेता मनोनीत, ‘क्यान्डिडेट क्लब’ सञ्चालन गर्ने
रास्वपामा बालेन्द्र शाह वरिष्ठ नेता मनोनीत, ‘क्यान्डिडेट क्लब’ सञ्चालन गर्ने बैठकले वडा तहदेखि केन्द्रसम्म सम्पन्न पहिलो महाधिवेशनको विस्तृत समीक्षा गर्दै लोकतान्त्रिक अभ्यासका क्रममा भएका कमजोरीहरूबाट सिक्दै समग्र प्रक्रियाको बृहत् अध्ययन गर्ने निर्णय गरेको छ ।
सुनसरी घटनापछि प्रधानमन्त्री शाहको मध्यरातमा फेसबुक अपिल: ‘बदला होइन, संयम अपनाऔँ’
सुनसरी घटनापछि प्रधानमन्त्री शाहको मध्यरातमा फेसबुक अपिल: ‘बदला होइन, संयम अपनाऔँ’ उनले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
प्रधानमन्त्री शाहलाई भारत भ्रमणको औपचारिक निम्तो
प्रधानमन्त्री शाहलाई भारत भ्रमणको औपचारिक निम्तो साप्ताहिक मिडिया ब्रिफिङका क्रममा नयाँदिल्लीमा पत्रकारहरूको प्रश्नको जवाफ दिदैँ जैसवालले भने ‘हामीले नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निमन्त्रणा पठाइसकेका छौं।’
Weather Update