Harsamaya
अस्पतालभित्र प्रवेश गरी स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेमाथि तत्काल कारबाही गर्न माग 
अस्पतालभित्र प्रवेश गरी स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेमाथि तत्काल कारबाही गर्न माग  नागरिकको सेवामा खटिएका चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मी आफ्नै कार्यस्थलमा असुरक्षित हुनु दुःखद र चिन्ताजनक विषय भएको बताए ।
सुनसरी घटनामा न्यायिक छानबिन गर्न कांग्रेसको माग (भिडियोसहित)
सुनसरी घटनामा न्यायिक छानबिन गर्न कांग्रेसको माग (भिडियोसहित) उनले प्रतिनिधिसभा र राष्ट्रिय सभामा दलको तर्फबाट यही विषयलाई प्रमुख रूपमा उठाइने र यसका लागि अन्य राजनीतिक दलसँग पनि सहकार्य गरिने जानकारी दिए । 
‘स्टाटस’बाट होइन, विधिअनुसार कर हटाउनुपर्छ : प्रदीप पौडेल
‘स्टाटस’बाट होइन, विधिअनुसार कर हटाउनुपर्छ : प्रदीप पौडेल नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले शिक्षा र स्वास्थ्यमा लगाइएको अतिरिक्त कर हटाउने प्रधानमन्त्रीको घोषणालाई सकारात्मक भन्दै त्यसलाई विधि र प्रक्रियाअनुसार कार्यान्वयन गर्न आग्रह गरेका छन्।
Weather Update