Harsamaya
चट्याङ लागेर दीपाको मृत्यु
चट्याङ लागेर दीपाको मृत्यु उनका अनुसार आज साँझ साढे ६ बजे उपचारका क्रममा उनको  मृत्यु भएको हो ।
चट्याङले जुम्लामा एक युवकको मृत्यु, दुई घाइते
चट्याङले जुम्लामा एक युवकको मृत्यु, दुई घाइते उक्त घटनामा स्थानीय २० वर्षीय बलबहादुर रोकाया र करिब ३५ वर्षीय जगत रोकाया घाइते भएका छन्। प्रहरीका अनुसार दुवै जनाको अवस्था सामान्य रहेको छ ।
चट्याङ लागेर महिलाको मृत्यु
चट्याङ लागेर महिलाको मृत्यु शवपरीक्षण गरी परिवारलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ । 
गौरीगञ्जमा चट्याङ लागेर ३० वर्षीय बलबहादुरको मृत्यु
गौरीगञ्जमा चट्याङ लागेर ३० वर्षीय बलबहादुरको मृत्यु मृत्यु हुनेमा गौरीगञ्ज–३ सयपत्री टोल निवासी ३० वर्षीय बलबहादुर श्रेष्ठ रहेका छन् । 
Weather Update