प्रहरीमाथि हातपात गरी भाइलाई भगाएको आरोपमा वडाध्यक्ष पक्राउ
बुधबार, असोज २१, २०८३
सोही क्रममा बुधबार बिहान मुसिकोट नगरपालिका–१ कालिका मन्दिरस्थित सडकमा वीरेन्द्र र उनका दाइसमेत रहेका वडाध्यक्ष केशरमानलाई प्रहरीले फेला पारेको थियो।
कार्यालयभित्र कर्मचारीमाथि कुटपिट, वडाध्यक्ष पटेल पक्राउ
मंगलबार, साउन ५, २०८३
पर्साको कालिकामाई गाउँपालिका–३ हरिहरपुर बिर्ताका वडाध्यक्ष सञ्जय पटेल कर्मचारीमाथि कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्।
बैंकिङ कसुरमा वडाध्यक्ष पक्राउ
शुक्रबार, जेठ २९, २०८३
महोत्तरी जिल्ला अदालतबाट गत वैशाख २२ गते फरार सूचीमा रहेका वडाध्यक्ष महतोलाई प्रहरीले गत वैशाख २२ गते बिहीबार पक्राउ गरेको हो ।
साताको लोकप्रिय

