Harsamaya
मोदी भेट्दै रवि
मोदी भेट्दै रवि भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हितका विषय तथा दुई देशबीचको सहकार्यका विभिन्न आयामबारे छलफल हुने अपेक्षा गरिएको छ ।
सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता
सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता भएको छ ।
दिल्लीमा रवि लामिछानेको दौडधुप
दिल्लीमा रवि लामिछानेको दौडधुप मंगलबार नै भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नितिन नवीनसँग भेटवार्ता भएको थियो । भारतको पाँच दिने औपचारिक भ्रमणमा रहेका लामिछानेले नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा अध्यक्ष नवीनलाई भेटेका हुन्।
सभापति रवि लामिछानेलाई भाजपा मुख्यालयमा बाजागाजासहित स्वागत, पुष्प वर्षा गराइयो
सभापति रवि लामिछानेलाई भाजपा मुख्यालयमा बाजागाजासहित स्वागत, पुष्प वर्षा गराइयो यो भ्रमणले रास्वपा र भाजपा बीच पार्टी टु पार्टी संलग्नता सुरु गर्ने र संगठनात्मक अभ्यास, लोकतान्त्रिक प्रक्रिया र जनता केन्द्रित राजनीतिक पहुँचमा विचार आदानप्रदानको अवसर प्रदान गर्ने लक्ष्य राखेको छ ।
सीमा विवाद अतिराष्ट्रवादी नाराबाजीले समाधान हुँदैन - सभापति लामिछाने
सीमा विवाद अतिराष्ट्रवादी नाराबाजीले समाधान हुँदैन - सभापति लामिछाने केदारनाथ तथा लुम्बिनी–बोधगयाबीचको सम्बन्धलाई उदाहरण दिँदै उनले दुई देशबीचको सहकार्यलाई थप मजबुत बनाउनुपर्ने धारणा व्यक्त गरेका छन्।
 रवि लामिछानेलाई भाजपाका राष्ट्रिय महासचिव अरुण सिंहले गरे स्वागत
 रवि लामिछानेलाई भाजपाका राष्ट्रिय महासचिव अरुण सिंहले गरे स्वागत लामिछाने नेतृत्वको टोली पाँच दिनपछि नेपाल फर्कने कार्यतालिका रहेको बताइएको छ।
Weather Update