प्रधानमन्त्री र गृहमन्त्रीमाथी प्रतिनिधिसभाको नियम उल्लङ्घन गरेको आरोप
मंगलबार, भदौ ३०, २०८३
उनले भने, ‘प्रतिनिधिसभाको गरिमा र मर्यादा कायम गर्नु हामी सबै माननीय सदस्यहरूको दायित्व हो र यसमा सबैभन्दा बढी जिम्मेवारी सरकारको हुन आउँछ । हामीले धेरै पटक आग्रह गरिसकेका छौँ । यो विषय उठान गरिसकेका छौँ । सरकार पक्षबाट, सत्तापक्षबाट पटक–पटक यो सदनको गरिमा आँच आउने गरी, मर्यादामा आँच आउने गरी व्यवहार भइरहेका छन् र त्यो प्रकारको कार्यशैली र व्यवहार यहाँ प्रकट भइरहेको छ ।’
लिखित प्रश्नबिनाको प्रश्नोत्तर स्वीकार्य नहुने एमाले सांसद महरको तर्क
आइतबार, जेठ १७, २०८३
आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद महरले प्रधानमन्त्रीले सदनमा उपस्थित भई सम्बोधन गर्न चाहेको विषयप्रति सम्मान व्यक्त गरे पनि संविधान र प्रतिनिधिसभा नियमावलीको पालना हुनुपर्नेमा जोड दिए ।
साताको लोकप्रिय

-1780309543.jpg)