चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद
आइतबार, जेठ १०, २०८३
प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी निरीक्षक महेश शाहीका अनुसार संजयकुमार मखजीले नेपाल प्रहरीमा उजुरी गरेपछि घटनाको अनुसन्धान सुरु गरिएको थियो ।
साताको लोकप्रिय

