२९ वर्षमै १ हजार ३ सय सर्पको उद्धार, जोखिमसँग खेल्दै जनचेतना फैलाउँदै रमेश
मंगलबार, जेठ ५, २०८३
कुनै विशेष उपकरणबिनै ठुला सर्पलाई समात्ने विष्टको सीपले उनलाई आकर्षित गर्यो। त्यही सिकाइले उनलाई पनि बिस्तारै सर्प समात्न र उद्धार गर्न सक्षम बनायो।
साताको लोकप्रिय

