Harsamaya
बेरुजुको विकराल अवस्थाः तीन हजार बढी संघीय कार्यालयमध्ये २ हजार १ सय ५६ मा बेरुजु
बेरुजुको विकराल अवस्थाः तीन हजार बढी संघीय कार्यालयमध्ये २ हजार १ सय ५६ मा बेरुजु कार्यालयका अनुसार तीन हजार ५० संघीय कार्यालयमध्ये २ हजार १ सय ५६ कार्यालयमा बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख्य संख्यामा संघीय कार्यालयहरूमा बेरुजु देखिएको हो ।
Weather Update