Harsamaya
भोटेकोशी–त्रिशूली बाढीका बेपत्तालाई मृतकसरह कानुनी हैसियत दिन माग (भिडियोसहित)
भोटेकोशी–त्रिशूली बाढीका बेपत्तालाई मृतकसरह कानुनी हैसियत दिन माग (भिडियोसहित) उनले बेपत्ता नागरिकका परिवारले पटक–पटक उनीहरूलाई मृतकसरह कानुनी हैसियत प्रदान गर्न माग गर्दै आएको भन्दै सरकारको ध्यानाकर्षण गराए।
चालक अर्जुन लामा दोङको मृत्युबारे न्यायिक छानबिन आयोग बनाउन सांसद दुलालको माग (भिडियोसहित)
चालक अर्जुन लामा दोङको मृत्युबारे न्यायिक छानबिन आयोग बनाउन सांसद दुलालको माग (भिडियोसहित) मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद दुलालले ट्राफिक प्रहरी र चालकबीच विवाद भएपछि बसमा आगलागी भएको र चालकको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरे।
मेलम्ची आयोजनाका प्रभावितका माग सम्बोधन गर्न सांसद दुलालको सरकारसँग आग्रह
मेलम्ची आयोजनाका प्रभावितका माग सम्बोधन गर्न सांसद दुलालको सरकारसँग आग्रह दुलालका अनुसार मेलम्ची बाढी तथा खानेपानी आयोजनाबाट प्रभावित बाढीपीडित र स्थानीय भेन्डरका छुट्टाछुट्टै संघर्ष समितिले यसअघि पनि आयोजनाको मुहानमा पुगेर पानी पथान्तरण रोक्दै सरकारसँग विभिन्न चरणमा सहमति गर्दै आएका छन् ।
ई–जीपी प्रणाली तत्काल सञ्चालनमा ल्याउन सांसद दुलालको माग
ई–जीपी प्रणाली तत्काल सञ्चालनमा ल्याउन सांसद दुलालको माग शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद दुलालले ई–जीपी प्रणाली बन्द हुँदा औषधि, स्वास्थ्य सामग्री, अत्यावश्यक वस्तु तथा विकास निर्माणसँग सम्बन्धित सार्वजनिक खरिद प्रक्रिया प्रभावित भएको बताए ।
तातोपानी, बाह्रबिसेलगायतका नदी तटीय बस्तीहरूमा अर्ली वार्निङ सिस्टम जडान गर्न सांसद दुलालको आग्रह  
तातोपानी, बाह्रबिसेलगायतका नदी तटीय बस्तीहरूमा अर्ली वार्निङ सिस्टम जडान गर्न सांसद दुलालको आग्रह   बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद दुलालले गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा सिन्धुपाल्चोक जिल्लाबाट मात्रै २ सय ३९ जना नागरिक अझै बेपत्ता रहेको बताए ।
तातोपानी नाका तत्काल सञ्चालन गर्न सरकारसँग आग्रह
तातोपानी नाका तत्काल सञ्चालन गर्न सरकारसँग आग्रह भन्ने अभिव्यक्तिलाई सच्याउन, स्पष्ट पार्न वा संसदको अभिलेखबाट हटाउन आफूहरू लामो समयदेखि माग गर्दै आएको बताए।
लोकप्रियताको आडमा गणतन्त्रमाथि षड्यन्त्र भइरहेको छ: सांसद दुलाल
लोकप्रियताको आडमा गणतन्त्रमाथि षड्यन्त्र भइरहेको छ: सांसद दुलाल उनले भने,‘लोकप्रियताको सुन्दर घुम्टोले, जनमत जितेको शक्तिले हाम्रो गणतन्त्रको संरचनालाई जिस्क्याइ–जिस्क्याइ सेभोटेज गर्न बढ्दै गएको कपट र षड्यन्त्रप्रति हामी गम्भीर र सचेत छौं।’
दार्चुलामा भारतीय हेलिकोप्टर किन आयो, सरकारको जवाफ चाहियो : सांसद दुलाल 
दार्चुलामा भारतीय हेलिकोप्टर किन आयो, सरकारको जवाफ चाहियो : सांसद दुलाल  सदनमा आएर प्रधानमन्त्रीले आफ्नो स्पष्टिकरण दिनुपर्छ भन्ने हाम्रो दलको माग जायज नै रहेको छ,’ दुलालले भने ।
कर चुहावट प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्छ : युवराज दुलाल
कर चुहावट प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्छ : युवराज दुलाल सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै दुलालले संसदमा पेश भइसकेपछि अर्थ मन्त्रालयले करका दर परिवर्तन गर्न नसक्ने कानुनी व्यवस्था रहेको उल्लेख गरे।
नेकपा सांसद युवराज दुलालको कटाक्ष - ‘हार्भर्डका विज्ञ अर्थमन्त्री झ्याउ, प्रधानमन्त्री म्याउ’
नेकपा सांसद युवराज दुलालको कटाक्ष - ‘हार्भर्डका विज्ञ अर्थमन्त्री झ्याउ, प्रधानमन्त्री म्याउ’ ‘संसदमा बजेट वक्तव्य र विनियोजन विधेयक पेश भएको पाँच दिन बितिसक्यो, अझै मन्त्रालय/निकायगत कार्यक्रम आएको छैन। कतै बजेट नै पुनर्लेखन त हुँदै छैन ?’ उनले प्रश्न गरेका छन्।
सांसद दुलालको प्रश्न : सभापतिको भ्रमणको पूर्वसन्ध्यामा दिएको अभिव्यक्ति भारतलाई उपहार त होइन ?
सांसद दुलालको प्रश्न : सभापतिको भ्रमणको पूर्वसन्ध्यामा दिएको अभिव्यक्ति भारतलाई उपहार त होइन ? सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको अभिव्यक्ति अनुभव, कूटनीतिक मर्यादा र जिम्मेवारीबोधको अभावको परिणाम भएको टिप्पणी गरे ।
प्रधानमन्त्रीले संविधान र नियमावली मिचेको नेकपाको आरोप
प्रधानमन्त्रीले संविधान र नियमावली मिचेको नेकपाको आरोप नेपाली कम्युनिष्ट पार्टीले प्रधानमन्त्रीले संविधान तथा प्रतिनिधिसभा नियमावलीको उल्लङ्घन गरेको आरोप लगाएको छ ।
Weather Update