Harsamaya
‘संसदलाई गफ गर्ने अखडा’ बनाउन हुँदैन् : सांसद दुलाल (भिडियोसहित)
‘संसदलाई गफ गर्ने अखडा’ बनाउन हुँदैन् : सांसद दुलाल (भिडियोसहित) उनले १३ औँ र १७औँ शताब्दीबाट सुरु भएका संसदीय अभ्यासलाई वर्तमान समयअनुसार परिवर्तन गर्दै संसदलाई चुस्त, व्यवस्थित र जनताप्रति जवाफदेही बनाउनुपर्ने धारणा व्यक्त गरे ।
सरकारको नीति कार्यक्रममा समाजवाद उन्मुख अर्थतन्त्रको अभावः सांसद दुलाल (भिडियोसहित)
सरकारको नीति कार्यक्रममा समाजवाद उन्मुख अर्थतन्त्रको अभावः सांसद दुलाल (भिडियोसहित) बिहीबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद दुलालले राजनीतिक र वैचारिक दिशानिर्देश स्पष्ट नभए नीति तथा कार्यक्रम अन्योलमा पर्ने टिप्पणी गरे ।
Weather Update