Harsamaya
दार्चुलामा भारतीय हेलिकोप्टर किन आयो, सरकारको जवाफ चाहियो : सांसद दुलाल 
दार्चुलामा भारतीय हेलिकोप्टर किन आयो, सरकारको जवाफ चाहियो : सांसद दुलाल  सदनमा आएर प्रधानमन्त्रीले आफ्नो स्पष्टिकरण दिनुपर्छ भन्ने हाम्रो दलको माग जायज नै रहेको छ,’ दुलालले भने ।
कर चुहावट प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्छ : युवराज दुलाल
कर चुहावट प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्छ : युवराज दुलाल सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै दुलालले संसदमा पेश भइसकेपछि अर्थ मन्त्रालयले करका दर परिवर्तन गर्न नसक्ने कानुनी व्यवस्था रहेको उल्लेख गरे।
नेकपा सांसद युवराज दुलालको कटाक्ष - ‘हार्भर्डका विज्ञ अर्थमन्त्री झ्याउ, प्रधानमन्त्री म्याउ’
नेकपा सांसद युवराज दुलालको कटाक्ष - ‘हार्भर्डका विज्ञ अर्थमन्त्री झ्याउ, प्रधानमन्त्री म्याउ’ ‘संसदमा बजेट वक्तव्य र विनियोजन विधेयक पेश भएको पाँच दिन बितिसक्यो, अझै मन्त्रालय/निकायगत कार्यक्रम आएको छैन। कतै बजेट नै पुनर्लेखन त हुँदै छैन ?’ उनले प्रश्न गरेका छन्।
सांसद दुलालको प्रश्न : सभापतिको भ्रमणको पूर्वसन्ध्यामा दिएको अभिव्यक्ति भारतलाई उपहार त होइन ?
सांसद दुलालको प्रश्न : सभापतिको भ्रमणको पूर्वसन्ध्यामा दिएको अभिव्यक्ति भारतलाई उपहार त होइन ? सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको अभिव्यक्ति अनुभव, कूटनीतिक मर्यादा र जिम्मेवारीबोधको अभावको परिणाम भएको टिप्पणी गरे ।
प्रधानमन्त्रीले संविधान र नियमावली मिचेको नेकपाको आरोप
प्रधानमन्त्रीले संविधान र नियमावली मिचेको नेकपाको आरोप नेपाली कम्युनिष्ट पार्टीले प्रधानमन्त्रीले संविधान तथा प्रतिनिधिसभा नियमावलीको उल्लङ्घन गरेको आरोप लगाएको छ ।
 अति कम विकसित राष्ट्रकै सूचीमा राख्न राष्ट्रसंघलाई सरकारले लेखेको पत्र दीर्घकालीन हित विपरीत : सांसद दुलाल
 अति कम विकसित राष्ट्रकै सूचीमा राख्न राष्ट्रसंघलाई सरकारले लेखेको पत्र दीर्घकालीन हित विपरीत : सांसद दुलाल ‘अहिले नै विकासशील राष्ट्रमा जान तयार देशलाई तीन वर्ष पछाडि धकेल्नु भनेको पछि ‘हामीले अति कम विकसितबाट विकासशील राष्ट्रमा उन्नति गर्यौं’ भन्ने राजनीतिक दाबी गर्न खोजिएको जस्तो देखिन्छ,’ दुलालले भने ।
‘संसदलाई गफ गर्ने अखडा’ बनाउन हुँदैन् : सांसद दुलाल (भिडियोसहित)
‘संसदलाई गफ गर्ने अखडा’ बनाउन हुँदैन् : सांसद दुलाल (भिडियोसहित) उनले १३ औँ र १७औँ शताब्दीबाट सुरु भएका संसदीय अभ्यासलाई वर्तमान समयअनुसार परिवर्तन गर्दै संसदलाई चुस्त, व्यवस्थित र जनताप्रति जवाफदेही बनाउनुपर्ने धारणा व्यक्त गरे ।
सरकारको नीति कार्यक्रममा समाजवाद उन्मुख अर्थतन्त्रको अभावः सांसद दुलाल (भिडियोसहित)
सरकारको नीति कार्यक्रममा समाजवाद उन्मुख अर्थतन्त्रको अभावः सांसद दुलाल (भिडियोसहित) बिहीबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद दुलालले राजनीतिक र वैचारिक दिशानिर्देश स्पष्ट नभए नीति तथा कार्यक्रम अन्योलमा पर्ने टिप्पणी गरे ।
Weather Update