ललितपुर महानगरपालिकामा बुधबार सार्वजनिक बिदा
मंगलबार, वैशाख १५, २०८३
ललितपुरको पुलचोकमा ३२ हात अग्लो रथमा रातो मच्छिन्द्रनाथलाई विराजमान गराई गत वैशाख ८ गतेदेखि रथ तान्ने कार्य सुरु गरिएको थियो । रथलाई गाःबहाल, मङ्गलबजार, सुनधारा हुँदै लगनखेल पुर्याइएपछि बलि पूजा सम्पन्न गरी भोलिपल्ट रथको टुप्पोबाट नरिवल खसाल्ने परम्परा रहँदै आएको छ ।
साताको लोकप्रिय

