एनआरएन सम्बन्धी विधेयकको मस्यौदाप्रति चर्को आलोचना, अधिकार संकुचित गरिएको गुनासो
शनिबार, वैशाख १२, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा बनेको सरकारले गत फागुन २१ मा सम्पन्न निर्वाचनका लागि तयार गरेको घोषणा पत्रमा उल्लेख भएका बुँदा र मस्यौदामा राखिएका बुँदाहरु नै बाझिने किसिमको देखिएको छ ।
साताको लोकप्रिय

