‘नागरिकलाई एक्कासी ‘अवैध’ भन्दै घर खाली गर्न निर्देशन दिनु लोकतान्त्रिक अभ्यास होइन’ [भिडियोसहित]
शुक्रबार, वैशाख ११, २०८३
उनले राज्यलाई ‘आमा’ जस्तो व्यवहार गर्नुपर्ने अवधारणा प्रस्तुत गर्दै नागरिकप्रति सहानुभूति र संरक्षण आवश्यक रहेको बताए । ‘नागरिकले गल्ती गरे पनि राज्यले उसलाई संरक्षण गर्नुपर्छ, न कि दण्डित मात्र,’ उनले जोड दिए ।
साताको लोकप्रिय

![‘नागरिकलाई एक्कासी ‘अवैध’ भन्दै घर खाली गर्न निर्देशन दिनु लोकतान्त्रिक अभ्यास होइन’ [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/600X450/Prshanta-Jha-1777018133.jpg)